sevenstartv.com ५ असार २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

१५ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ८९ हजार ७ सय  रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ४ रुपैयाँले घटेर  १ लाख ८८ हजार ३ रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेर १९ सय ७० रुपैयाँमा कारोबार भएको छ ।