sevenstartv.com २४ साउन २०८३, आइतवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

५ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ८ सय  रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै शुक्रबार चाँदीको मूल्य स्थिर रहेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्