sevenstartv.com २८ साउन २०८३, बिहिवार

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालतकाे आदेश

६ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । चैत ८ गते हुने भनिएको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।  

चैत ५ गते हुने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूकोबीच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिले चैत ८ गतेका लागि नयाँ मिति तय गरेका थिए । न्यायाधीश डालकुमार खड्काको इजलासले यो आदेश जारी गरेको हो । 

उच्च अदालतले दुवै पक्षलाई भोलि बिहीबार छलफलमा बोलाएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्