sevenstartv.com ५ असार २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

२ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार १ लाख ५१ हजार २००  रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर  १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै सोमबार चाँदीको मूल्य स्थिर रहेर १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको छ ।