sevenstartv.com ५ असार २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

२७ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार  १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन स्थिर रहेर  १ लाख ५४ हजार २ सय  रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बिहीबार चाँदीको मूल्य स्थिर रहेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको छ ।