sevenstartv.com ५ असार २०८३, शुक्रवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२५ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंलबार सुनको मूल्य बढेको छ । सोमबार १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार २ सय रुपैयाँले बढेर  १ लाख ५२ हजार २ सय  रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै मंगलबार चाँदीको मूल्य ६० रूपैयाँले बढेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको छ ।