sevenstartv.com ५ असार २०८३, शुक्रवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२३ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर  १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै आइतबार चाँदीको मूल्य २५ रूपैयाँले बढेर १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।