sevenstartv.com ५ असार २०८३, शुक्रवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१४ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४९ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य ४५ रूपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।