sevenstartv.com ५ असार २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

५ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।