sevenstartv.com ५ असार २०८३, शुक्रवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२५ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार  १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटचेर १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको छ ।