sevenstartv.com ५ असार २०८३, शुक्रवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२१ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार  सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर २ हजार १५ रुपैयाँमा कारोबार भएको छ ।