sevenstartv.com ५ असार २०८३, शुक्रवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१५ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख ७१ हजार  रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य ३० रुपैयाँले घटेर २ हजार ९० रुपैयाँमा कारोबार भएको छ ।