sevenstartv.com ५ असार २०८३, शुक्रवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ७० हजार ७ सय रुपैयाँ

१४ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार २ सय रुपैयाँले बढेर १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर २ हजार १ सय २० रुपैयाँमा कारोबार भएको छ ।