sevenstartv.com ६ असार २०८३, शनिवार

आज सुनको मुल्य कति छ ? जान्नुहोस्

९ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज स्थिर रहेर १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर २ हजार ७० रुपैयाँमा कारोबार भएको छ ।