sevenstartv.com ६ असार २०८३, शनिवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

८ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य ७० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँमा कारोबार भएको छ ।