sevenstartv.com ६ असार २०८३, शनिवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२१ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य ५ रुपैँयाले घटेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छ ।