sevenstartv.com ६ असार २०८३, शनिवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२० असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर १ लाख ६१ हजार  रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य ५ रुपैँयाले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।