sevenstartv.com ६ असार २०८३, शनिवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१७ असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको  छ । बुधबार १ लाख ६० हजार ८सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेर १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य १५ रुपैँयाले बढेर १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।