sevenstartv.com १० माघ २०८२, शनिवार

रास्वपाका सभापति लामिछाने र कामपाका मेयर बालेन्द्रबीच वान टु वान वार्ता

चुनाव नजिकिँदै गर्दा नयाँ शक्तिहरूबीच तालमेलको प्रयास

१० पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच वान टु वन वार्ता भएको छ । 

ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा अहिले दुई जनाबिच वान टु वान वार्ता चलिरहेको हो । यसअघि छलफलका लागि सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्की लगायत बेनको निवासमा पुगेका थिए ।

पहिलो चरणमा सबै नेताहरूबिच सामूहिक छलफल भएपछि अहिले दुई जना मात्रै छलफलमा जुटेका हुन् । चुनाव नजिकैसँगै नयाँ शक्तिहरूबिच तालमेलको प्रयास स्वरूप छलफल चलिरहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्