sevenstartv.com २१ वैशाख २०८३, सोमवार

रेशम चौधरी पक्राउपछि प्रज्ञाप्रतिष्ठानमा नाराबाजी सुरू

१७ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । रेशम चौधरी पक्राउपछि प्रज्ञाप्रतिष्ठानमा नाराबाजी सुरू भएको छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नारावाजी गरेका छन् । 

आज हुने भनिएको एकता कार्यक्रम बिथोलिएपछि उनीहरूले नाराबाजी गरिरहेका हुन् । उनीहरूले नागरिक जनमत पार्टी जिन्दावाद, रेशम चौधरीलाई रिहा गर्न र सरकारको विरूद्दमा नारा लगाइरहेका छन् । 
आज कार्यक्रमस्थलबाट नै  चौधरी प्रकाउ परेसँगै एकताको कार्यक्रम स्थगित भएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्