sevenstartv.com २१ मंसिर २०८२, आइतवार

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक यस्तो छ तालिका

१० वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।

११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्