प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसमा सहभागी हुन नसकेको जनाइएको छ ।
आज प्रधानमन्त्री ओली बिहान पौने ९ बजे उक्त कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो । तर, ओलीको स्वास्थ्यमा समस्या देखिएका कारणले उपस्थित हुन नसकेको बताइएको छ ।

.gif)