अर्थ
एक महिनामा प्रहरीले गर्यो ६१ करोड ९ लाख राजस्व दाखिला
काठमाडौं । चालु आर्थिक वर्षको एक महिनामा नेपाल प्रहरीले ६१ करोड रुपैयाँभन्दा बढी राजश्व दाखिला गरेको छ । विभिन्न शीर्षकमा सङ्कलन गरेर साउन महिनामा प्रहरीले ६१ करोड ९ लाख ५४ हजार ७४३ रुपैयाँ राजस्व दाखिला गरेको प्रहरी प्रधान कार्या...



