नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ मा बस्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । केन्द्रीय कार्यसमिति बैठक मंगलवारका लागि आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी गराएका छन् ।
बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने दुलालले बताएका छन् । उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेन बताएका छन् ।


















