sevenstartv.com १ चैत २०८२, आइतवार

संस्थापनको घोषणासँगै कांग्रेस विभाजन !

३० पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहमहामन्त्रीलाई पाँच वर्ष निष्कासनको घोषणा गरेसँगै पार्टी विभाजनतिर उन्मुख भएको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापनपक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासहित सहमहामन्त्री फर्मुलाहा मनसुरलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट पाँच वर्ष निष्कासनको घोषणा गरेको हो ।

विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपबाट नयाँ नेतृत्व चयनको तयारी गरेको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्